Skip to main content

Gorkha Sansar

काेशिश संस्थाकाे रेडियाे कार्यक्रम तनहुँका ३ रेडियाेबाट प्रशारण

काेशिश संस्थाकाे रेडियाे कार्यक्रम तनहुँका ३ रेडियाेबाट प्रशारण

तनहुँ सहित नेपालका बिभिन्न जिल्लाहरूमा कार्य गरिरहेकाे काेशिश संस्थाले तनहुँका ३ रेडियाेहरूबाट रेडियाे कार्यक्रम बालसमृद्दीका लागि मानसिक स्वास्थ्य शुरू भएकाे छ । संस्थाकाे अायाेजनामा कार्यक्रम रेडियाे बन्दीपुरले तयार पारिरहेकाे छ…
क्षयरोगको निःशुल्क औषधिका लागि मात्र वार्षिक रु १५ करोडभन्दा बढी रकम खर्च

क्षयरोगको निःशुल्क औषधिका लागि मात्र वार्षिक रु १५ करोडभन्दा बढी रकम खर्च

हाल नेपालमा सरकारले क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क गरेको छ । निःशुल्क औषधिका लागि मात्र वार्षिक रु १५ करोडभन्दा बढी रकम खर्च हुने गर्दछ । क्षयरोग सङ्क्रमितमध्ये ६४ प्रतिशत…
विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षय रोगीको पहिचान, लुकेर बसेकाको उपचारमा चुनौति

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षय रोगीको पहिचान, लुकेर बसेकाको उपचारमा चुनौति

काठमाडौ, चैत ११ – नेपालमा ३२ हजार भन्दा बढि क्षय रोगी भएको पाइएको छ । त्यसमध्ये दश हजारको हाराहारीका क्षयरोगी लुकेर बसेको तथ्यहरु पनि सार्वजनिक भएका छन् । सरोकारवालाहरुले लुकेर…
विहे भएकाे भाेलि पल्ट देखी नै माइती घर बस्दै आएकी न्याैपानेलाइ उपचारका लागि काठमाण्डाै पठाइयाे

विहे भएकाे भाेलि पल्ट देखी नै माइती घर बस्दै आएकी न्याैपानेलाइ उपचारका लागि काठमाण्डाै पठाइयाे

पालुङटार , वर्ष ३४ की कल्पना न्याैपाने विहे भएकाे भाेलि पल्ट देखी नै माइती घर बस्दै आएकी थिइन ।   विगत एक बर्ष अगाडि देखि एउटै कोठामा बस्ने गरेकी न्याैपानेमा  मानसिक…
पालुङटारमा अाज ६५५ जनाले लगाए काेराेनाकाे खाेप

पालुङटारमा अाज ६५५ जनाले लगाए काेराेनाकाे खाेप

गाेरखा संसार फागुन २३, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिकामा अाज ६५५ जनाले काेराेनकाे खाेप लगाएका छन् । अाजदेखि शुरू भएकाे दाेश्राे चरणकाे खाेप अभियानमा नगरपालिकाभित्रका ६५ बर्षमाथिका व्यक्तिहरूलाइ खाेप लगाउने…
पालुङ्टारमा २६ गते एक दिने अायुर्वेद स्वास्थ्य शिबिर हुने

पालुङ्टारमा २६ गते एक दिने अायुर्वेद स्वास्थ्य शिबिर हुने

गाेरखा, फागुन २२ गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ मा एक दिने अायुर्वेद स्वास्थ्य शिविर हुने भएकाे छ । नगरपालिकाकाे सहयाेग र अायुर्वेद शाखाकाे अायाेजनामा साे शिविर हुन  लागेकेा हाे…
नारी दिवसमा स्वामी बिबेकानन्दसँगै लाफर ध्यान शिविर हुँने

नारी दिवसमा स्वामी बिबेकानन्दसँगै लाफर ध्यान शिविर हुँने

गाेरखा, गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीमा २४ फागुन अर्थात नारी दिवसका दिन स्वामी बिबेकानन्दसँगै लाफर ध्यान शिविर हुने भएकाे छ । पालुङ्टार ७ स्थित बगरमा निर्माणाधीन अाेशाे ध्यान…
च्याङलीमा काेराेना खाेप लगाउने तालिका सार्वजनिक, तालिकासहित

च्याङलीमा काेराेना खाेप लगाउने तालिका सार्वजनिक, तालिकासहित

बिमला कंडेल गाेरखा, फागुन २० पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित च्याङली स्वास्थ्य चाैकीले काेभिड खाेप लगाउने तालिका सार्वजनिक गरेकाे छ । स्वास्थ्य चाैकीमा वडा भित्र रहेका १८ वटै टाेल…
पालुङ्टारमा काेभिड खाेप लगाउन १० केन्द्र कायम

पालुङ्टारमा काेभिड खाेप लगाउन १० केन्द्र कायम

गाेरखा, गाेरखा जिल्लाकाे पालुङ्टार नगरपालिकाले दाेश्राे चरणकाे खाेप अभियान सञ्चालनका लागि १० वटा केन्द्र कायम गरेकेा छ । फागुन २३ गतेदेखि सञ्चालन हुने दाेश्राे चरणका लागि ताेकिएका खाेप केन्द्रहरू आपपिपल अस्पताल,७…
चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने

चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने

काठमाडौं,फागुन १७- चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । चिनियाँ दुतावासले सोमबार विज्ञप्ती जारी गर्दै थप सहुलियत अनुदानमा खोप दिने बताएको हो ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.