भाइटिकाकै दिन माेटरसाइकल दुर्घटना हुँदा एक युवा गंभीर घाइते
गोरखा २१, कार्तिक । गोरखा सदरमुकाम मोटरसाइकल दुर्घटनाग्रस्त भएको छ । शनिबार दिउसो भएको दुर्घटनामा परी तान्द्राङका १ जना युवक गंभिर घाईते भएका छन् । गोरखा नगरपालिका १० को बिरेनचोकमा…