फेसबुक लगायत सामाजिक सञ्जाल ह्याक गरी रकम माग गर्ने प्रवृत्ति विरुद्ध सचेत रहन जिल्ला प्रहरी कार्यालय गोरखाको अनुरोध”
विगतका केही दिन देखि गोरखा जिल्लामा विभिन्न व्यक्तिहरुको समेत फेसबुक लगायत सामाजिक सञ्जाल ह्याक गरी म्यासेन्जरमा निजहरुबाट रकम माग गर्ने, धम्की दिने लगायतका प्रवृत्ति बढ्दै गई रहेको देखिएकोले त्यस्ता…