नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित
तनहुँ, १२ मंसिर । विभिन्न शंका र उपशंका चिर्दै नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । हालकै सभापति बैकुण्ठ न्यौपानेले जित्ने दावीका बीच भीमादका जीतप्रकाश आलेले कांग्रेस…