पालुङटार ७ मा दाेश्राे वडा कप ८ ए साइड फुटबल प्रतियाेगिता शुरूः अाज २ खेल सम्पन्न
गाेरखा, फागुन ११ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा वडा स्तरीय 8A साइड फुटबल प्रतियाेगिता अाजदेखि शुरू भएकाे छ । वडा नं. ७ च्याङली बिरूवाटार स्थित खेलमैदानमा भएकाे कार्यक्रममा…