बैंकिङ कसूर मुद्दामा राजधानीबाट गोरखाका २ सहित ३ जना पक्राउ
काठमाण्डौ २९, फागुन । बैंकिङ कसूर मुद्दामा राजधानीबाट गोरखाका २ जना सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला लगत्तै फरार भएका उनीहरुलाई पक्राउ गरीएको महानगरीय अपराध महाशाखा…