Gorkha Sansar

नेपालमा काेराेना संक्रमित संख्या २०८

नेपालमा काेराेना संक्रमित संख्या २०८

काठमाडौं, ३० बैशाख । आज सम्मकाे अवस्थामा नेपालमा काेराेना संक्रमित संख्या २०८ पुगेकाे छ । आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७…
गोरखा अस्पताललाई इन्जिनियर संगठनद्वारा हात धुने मेसिन प्रदान

गोरखा अस्पताललाई इन्जिनियर संगठनद्वारा हात धुने मेसिन प्रदान

राजेन्द्र न्यौपाने गोरखा, २९ बैशाख । प्रगतिशिल इन्जिनियर संगठन नेपाल (पिन) गोरखा र नेपाल इन्जिनियर एसोसियसन (एनइए) ले आज एक कार्यक्रमका वीच गोरखा जिल्ला अस्पताललाई खुट्टाको प्रयोग गरेर हात धुन…
लकडाउनकाे बेला प्रगती मार्ग टोलमा अाउने अपरिचित तथा शंकास्पद व्याक्तिहरुको कडा निगरानी गरिने ।।

लकडाउनकाे बेला प्रगती मार्ग टोलमा अाउने अपरिचित तथा शंकास्पद व्याक्तिहरुको कडा निगरानी गरिने ।।

  आँबुखैरेनी, २७ बैंशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.३, स्थित प्रगती मार्ग टोल सुधार समितीले लकडाउनकाे बेला टाेलमा अाउने अपरिचित तथा शंकास्पद व्याक्तिहरुको कडा निगरानी गर्ने भएको छ ।…
भारतबाट गोरखा आएका एक पुरुषलाई नियन्त्रणमा लिएर गोरखकाली रबर उद्योगको क्वारेन्टाईनमा राखियो ।।

भारतबाट गोरखा आएका एक पुरुषलाई नियन्त्रणमा लिएर गोरखकाली रबर उद्योगको क्वारेन्टाईनमा राखियो ।।

गाेरखा संसार गोरखा, भारत घर बताउने मुस्लिम समुदायका एक पुरुषलाई नियन्त्रणमा लिएर गोरखकाली रबर उद्योग मझुवा देउराली गोरखाको क्वारेन्टाईनमा राखिएको छ । भारत बेतिया जिल्ला घर बताउने वर्ष २३ का…
गण्डकी प्रदेशको मुख्य नाका आँबुखैरेनीमा समाजद्धारा कडा सुरक्षा तथा चेकजाँच गर्न÷गराउन सम्बन्धित निकायको ध्यानाकर्षण ।।

गण्डकी प्रदेशको मुख्य नाका आँबुखैरेनीमा समाजद्धारा कडा सुरक्षा तथा चेकजाँच गर्न÷गराउन सम्बन्धित निकायको ध्यानाकर्षण ।।

आँबुखैरेनी, २६ बैंशाख । गण्डकी प्रदेशमा कोरोना भाईरसको संक्रमण भित्रिन नदिन प्रदेशको मुख्य नाका आँबुखैरेनीको पुलजीपमा आँबुखैरेनी सेवा समाजले कडा सुरक्षा तथा चेकजाँच गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।…
सर्पले टाेक्दा बालिकाको मृत्यु

सर्पले टाेक्दा बालिकाको मृत्यु

शिवशंङ्कर मिश्र । बारा, वैशाख २५ गते । विषालु सर्पको टोकाईबाट एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने राजकुमार राना मगरकी १२ वर्षाया छोरी रञ्जिता मगरको…
अाज बैाद्द पूर्णिमाकाे दिन गाैतम बुद्दकाे जीवनी पढेर विश्वशान्तिकाे कामना गराैं

अाज बैाद्द पूर्णिमाकाे दिन गाैतम बुद्दकाे जीवनी पढेर विश्वशान्तिकाे कामना गराैं

गवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक…
पैदल हिंडनेलाई लकडाउन कडा, जीपमा गुन्द्री ओच्छ्याएर हिँडन स्थानीय सरकारले नै पास दिने

पैदल हिंडनेलाई लकडाउन कडा, जीपमा गुन्द्री ओच्छ्याएर हिँडन स्थानीय सरकारले नै पास दिने

रविन्द्र कंडेल गोरखा संसार बैशाख २५, गोरखा लकडाउनको समयमा के कस्ता गतिबिधीहरु गर्न मिल्छ के गर्न मिल्दैन भनी सरकारले घोषणा गरेको छ । तर पछिल्लो समयमा आएर सरकारले गरेको लकडाउनको…
तनहुँका गन्धर्व वस्ती  राहतको पर्खाइमा

तनहुँका गन्धर्व वस्ती राहतको पर्खाइमा

अमरराज नहर्की/समाचारदाता तनहुँ, वैशाख २१ गते । तनहुँको भानु नगरपालिका–१ गन्धर्ववस्तीमा बस्ने गन्धर्वहरु राहतकाे पर्खाइमा रहेका छन् । कोविड–१९ कोरोना भाईरसले गर्दा जीवन यापन गर्न कठिनाई भएको छ । राहत…
व्यास नगर पालिकाले बिउ बैंक तथा कृषि परामर्श केन्द्र स्थापना गर्ने

व्यास नगर पालिकाले बिउ बैंक तथा कृषि परामर्श केन्द्र स्थापना गर्ने

अमरराज नहर्की/तनहुँ समाचारदाता तनहुँ, वैशाख २३ गते । तनहुँको व्यास नगरपालिकाले बिउ बैंक तथा कृषि परामर्श केन्द्र स्थापना गर्ने कार्य अघि बढाएको छ । नगरपालिकाको कृषि, पशु तथा सहकारी समितिले…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.