काठमाडौँ — ४ जेठ सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेकाे छ । सोमबारदेखि लकडाउनको…
४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट अाज एकजनाकाे मृत्यु भएसंगै मृत्यु हुनेकेाे संख्या २ पुगेकाे छ । (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको…
लकडाउनका कारण समस्यामा परेका किसानहरूकाे प्रतिनिधित्व गर्दै गरिएकाे बिशेष कुराकानी हेर्न तलकाे लिङ्क मा क्लिक गर्नुहाेला । https://www.youtube.com/watch?v=Ki8-_okqCAA
काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कन्टेनर भ्यानमा चढेर लुकिछिपी अाएका ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । काेभिड १९ का कारण देशैभर लकडाउनका कारण अावत जावत गर्न राेक लगायपछि…
गाेरखा संसार राजेन्द्र न्यौपाने गोरखा, ४ जेठ । फ्रेन्ड्स अफ सिङ्ला नेपाल स्टिफटुङ स्वीसको सहयोगमा उत्तरी गोरखाको खोर्लाबेशी र हुल्चुकमा खाद्यन्न वितरण गरिएको छ । उक्त संस्थाले धार्चे गाउँपालिकाको हुल्चुकबाट…
३ जेठ, काठमाडौं । बिश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसका कारण नेपालमा अाज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या…
रविन्द्र कंडेल गोरखा संसार ३ जेठ विद्यालय सञ्चालन भएको १ महिनाभित्र कार्यसम्पादन मूल्याँकन फाराम भरिसक्नुपर्नेमा कोभिड १९ का कारण विद्यालयहरु खुल्न नसक्ने भएसंगै कार्यसम्पादन मूल्याँकन फाराम पनि अहिले तत्काल भर्नुनपर्ने…
तनहुँ । पर्यटन प्रवर्द्धनका लागि यहाँको बन्दीपुर गाउँपालिकाले साइकल लेनको खोजी सुरु गरेको छ । देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित गाउँपालिकाले बन्दीपुर गाउँपालिका…
२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।…
२ जेठ, काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.