घर जलेर टहरोमा बस्दै आएका भुजेलको परिवारलाई आँबुखैरेनी गाउँपालिकाकाे राहत
आँबुखैरेनी, ८ बैशाख । घर जलेर टहरोमा बस्दै आएका तनहुँको आँबुखैरेनी गाउँपालिका ६ का सन्तबहादुर भुजेलको परिवारलाई आँबुखैरेनी गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाले भुजेल परिवारलाई बुधबार खाद्यान्न तथा…