९२ बर्षका बृद्धद्धारा झुण्डिएर अात्महत्या
गोरखा १५, बैशाख । गोरखा आज बिहान एक बृद्धले झुण्डिएर आत्माहत्या गरेका छन् । जिल्लाको सहिद लखन ७ बुङकोट डाँडागाउँका अन्दाजी ९२ बर्षका क्षेत्रनारायण श्रेष्ठले झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको…