शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूले विवरण उपलब्ध गराउनुपर्ने
पालुङटार, गोर्खा। गोर्खाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूको बालबच्चा कहाँ पढेको छ भन्ने विवरण माग गरेको छ। नगरपालिकाको शिक्षा युवा…