भवानी बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगितः क्याम्पस प्रमुखको राजीनामा माग
गोरखा, फागुन २७भवानी बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन समिति सदस्य तथा सहप्राध्यापक रमेश खड्काले एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुखमाथि गम्भीर आरोप लगाएका छन्। क्याम्पस प्रमुख विष्णुहरि आचार्यले आफ्नो व्यक्तिगत फाइदाका…