तनहुँकाे भानु नगरपालिका स्थित साजबोटेमा मन्टेश्वरी खुल्याे
श्रावण ८ , भानु तनहुँकाे भानु नगरपालिका वडा नं १ काे साजबाेटेमा पूर्व प्राथमिक मन्टेश्वरी स्कुल खुलेकाे छ । चालू शैक्षिक शत्र २०८२ बाट भानु संस्कार मन्टेश्वरी स्कुल खुलेकाे हाे…