सामुदायिक सिकाई केन्द्रद्वारा भाषण कला सम्बन्धी तीन दिने तालिमको सुरुवात
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा ३ दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिमको सुरुवात आजबाट भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का…