Gorkha Sansar

चितवन मेडिकल कलेजमा नेपालकै  पहिलोपटक न्यूक्लियर मेडिसिन सेवा सुरु

चितवन मेडिकल कलेजमा नेपालकै पहिलोपटक न्यूक्लियर मेडिसिन सेवा सुरु

नेपालमै पहिलोपटक चितवनमा न्यूक्लियर मेडिसिन सेवा सुरु भएको छ । चितवन मेडिकल कलेज भरतपुरले चिकित्साशास्त्रको अत्याधुनिक र अतिविशिष्ट सेवा अन्तरगत न्यूक्लियर मेडिसिन सेवा सुरु गरेको हो । न्यूक्लियर मेडिसिन विशेषज्ञ…
बिद्यालयमा भएकाे अनियमितताका कारण तालाबन्दी

बिद्यालयमा भएकाे अनियमितताका कारण तालाबन्दी

चितवनको भरतपुर महानगरपालिका १ देवघाटमा रहेको जिल्लाकै एकमात्र संस्कृत विद्यालय श्री सिताराम संस्कृत माध्यामिक विद्यालयको प्रशासनमा लागेको ताला अझै खुल्न सकेको छैन।  विद्यालय व्यवस्थापन समितिको यहि मंसिर ९ गते बसेको…
अाजबाट कक्षा १२ काे परीक्षा शुरू, झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी

अाजबाट कक्षा १२ काे परीक्षा शुरू, झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी

मंसिर ९, काठमाण्डाै ।    गएकाे बैशाखमा हुनुपर्ने कक्षा १२ काे परीक्षा काेराेना भाइरसकाे असरका कारण   आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।…
गाेरखा नगरपालिकामा ७ जना शिक्षक सहित ६५ जना सङ्क्रमित

गाेरखा नगरपालिकामा ७ जना शिक्षक सहित ६५ जना सङ्क्रमित

मङ्सिर ६,गाेरखा । गोरखा नगरपालिकामा रहेका विद्यालय भित्रका ७ जना शिक्षक र नगरपालिका भित्रका समुदायमा काेराेना फैलिएपछि गाेरखा नगपालिकाले मङ्सिर १५ गतेसम्म गाेरखा नगरपालिका भित्रका विद्यालयहरु बन्द गर्न निर्देशन गरेकाे छ…
भाेलिदेखि पालुङ्टारमा पठन पाठन शुरू हुने

भाेलिदेखि पालुङ्टारमा पठन पाठन शुरू हुने

६ मंसीर गाेरखाकाे पालुङ्टार नगरपालिका भित्रका सबै बिद्यालयहरूमा भाेलि (७ गते) अाइतबारदेखि पठनपाठन शुरू हुने भएकाे छ । काेभिड १९ काे संक्रमणका कारण मूल सिकाइ केन्द्र तथा सहायक सिकाइ केन्द्रहरूबाट…
नयाँ पाठ्यक्रम विवादः गणितको मर्म बुझाउँदै गणितज्ञ

नयाँ पाठ्यक्रम विवादः गणितको मर्म बुझाउँदै गणितज्ञ

काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य विषयमा नराख्दा के फरक पर्छ रु यस्ता प्रश्नमा केन्द्रित हुँदै गणितज्ञहरु सरकारका नीति निर्माता र सरोकार भएकालाई गणितको मर्म…
कक्षा १२ का परीक्षार्थीहरूका लागि अत्यन्तै जरूरी –  कक्षा १२ काे परीक्षाकाे लागि माेडेल कस्ताे हुने त ?

कक्षा १२ का परीक्षार्थीहरूका लागि अत्यन्तै जरूरी – कक्षा १२ काे परीक्षाकाे लागि माेडेल कस्ताे हुने त ?

९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षाकाे प्रश्नपत्र कस्ताे हुने माेडेल कस्ताे रहने भनेर परीक्षार्थीहरू अन्याेलमा परेकाे बेला परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र पुरानै माेडेलमा तयार पारिने बताएकाे छ । तर…
मर्स्याङ्दीकाे ४ काेठे भवन शिलान्यास

मर्स्याङ्दीकाे ४ काेठे भवन शिलान्यास

गाेरखा प गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेकेा मर्स्याङदी अाधारभूत बिद्यालयकाे ४ काेठे भवनकाेअाज शिलान्यास गरिएकाे छ । जिल्ला शिक्षा तथा समन्वय इकाइ गाेरखाद्वारा प्रदान गरिएकाे साे ४…
चिन्दै नचिनेकी एक महिलाले मासिक ५ हजार पठाउँछु भनेपछि ………

चिन्दै नचिनेकी एक महिलाले मासिक ५ हजार पठाउँछु भनेपछि ………

लण्डन-महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई अाफ्नाे तलबबाट हरेक महिना ५ हजार रूपैयाँ पठाउने भनेर एक्कासी खबर अाएपछि पुन कन्फ्युजमा परेका छन् ।  कास्की घर भइ बेलायतमा बस्दै आएकी इशा गुरुङ्गले…
कक्षा १२ काे परीक्षा ४० पूर्णाङककाे हुने

कक्षा १२ काे परीक्षा ४० पूर्णाङककाे हुने

राष्टिय परीक्षा बाेर्डले कक्षा १२ काे परीक्षा सञ्चालन कार्यविधी जारी गरी ४० पुर्णाङककाे परीक्षा लिने निती तय गरेकाे छ । के छ त कार्यबिधीमा ? http://www.neb.gov.np/uploads/photos/d7fduE4R5f201021082845.pdf  
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.