अाजदेखि गाेरखा फाउन्डेसनकाे सहकार्यमा रेडियो बन्दिपुरबाट SEE तयारी कक्षा शुरू
जेठ १६, जेठ १६ गतेदेखि गाेरखा फाउन्डेसनको सहकार्यमा रेडियो बन्दिपुर ८८.८ मेगाहर्जबाट SEE तयारी कक्षा सञ्चालन हुने भएकाे छ । गाेरखाकाे पालुङटार नगरपालिकाका केही बिद्यालय र सिराञ्चाेकका केही बिद्यालयका शिक्षकहरूकाे…