च्याङ्ली सामुदायिक सिकाइ केन्द्रद्धारा अन्तरक्रिया कार्यक्रम सञ्चालन
चैत्र २१, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न…