संघीयतापछिकाे लथालिङ्ग शैक्षिक गतिविधि !
संघीयताको प्रत्यक्ष असर देशको शिक्षा क्षेत्रमा परेको छ।स्थानीय तहलाई प्रदान गरिएको २३ वटा अधिकार मध्ये सबै अधिकारहरुले शैक्षिक ब्यबस्थापनलाई मात्रै ध्यान दिएको देखिन्छ। स्थानीय तहलाई न शिक्षक नियुक्ति गर्ने अधिकार…