Gorkha Sansar

अबदेखि प्रधानाध्यापकको मासिक भत्ता रु ३ हजार

अबदेखि प्रधानाध्यापकको मासिक भत्ता रु ३ हजार

पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु संग कार्यसम्पादन सम्झौता गरेको छ। प्रधानाध्यापकहरु र वडाध्यक्षहरुको संयुक्त भेला आयोजना गरी उक्त सम्झौता गरिएको हो। कार्यक्रममा…
भानुको बाईसजँगारमा ८० वटा पसलहरुको अनुगमन : अधिकाँश पसल बिना दर्ता संचालन

भानुको बाईसजँगारमा ८० वटा पसलहरुको अनुगमन : अधिकाँश पसल बिना दर्ता संचालन

कार्तिक ७, भानुतनहुँको भानु नगरपालिकाले बुधबारबाईस जाँगरका ८० वटा पसलहरुको अनुगमन गरेको छ । चाडपर्वको मौका छोपेर बजारमा हुन सक्ने कालोबजारी, अखाध्य वस्तुको प्रयोग, सरसफाईमा ध्यान दिए नदिएको, म्याद नाघेको…
वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिवद्दता

वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिवद्दता

काठमाडौं।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताउनुभएको छ । पूर्व न्यायाधीश फोरमबाट आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले न्यायालयका काम कारवाहीहरु पारदर्शी हुनु पर्ने बताउनु भयो ।…
मित्रता बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न, वृद्धवृद्धलाई सम्मान, उत्कष्ठ अँक प्राप्त गर्ने विद्याथीलाई पुरस्कार

मित्रता बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न, वृद्धवृद्धलाई सम्मान, उत्कष्ठ अँक प्राप्त गर्ने विद्याथीलाई पुरस्कार

कार्तिक ३, तनहुँ सत्रसय / रबिन्द्र अधिकारीतनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसयफाँटमा रहेको मित्रता बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष…
शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग

शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग

  राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर समितिले एक विज्ञप्ति जारी गरी शिक्षकहरूलाई मासिक तलब प्रदान गर्न माग गरेको छ। पालुङटार नगरपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति आनन्दराज पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा…
गोरखामा ६९ औं प्रहरी दिवस सम्पन्न

गोरखामा ६९ औं प्रहरी दिवस सम्पन्न

-३०, गोरखा ।“साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौ निर्माण गर्न सुन्दर सामाजिक परिवेश” भन्ने मूख्य नाराको साथ नेपाल प्रहरीले मनाईरहेको ६९ औं प्रहरी दिवस कार्यक्रम जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा…
अकला माविमा भूपु विद्यार्थी समाजले चिज गुरुङ र मन्जु बिक लाई नचाउनुसम्म नचाएहेर्नुहोस् भिडियो सहित

अकला माविमा भूपु विद्यार्थी समाजले चिज गुरुङ र मन्जु बिक लाई नचाउनुसम्म नचाएहेर्नुहोस् भिडियो सहित

हेर्नुहोस् भिडियो सहित गोर्खाको पालुङटार नगरपालिका वडा नं ८ धुवाकोटस्थित अकाला माध्यमिक विद्यालयमा आज अकला मावि भूपू विद्यार्थी समाज ले एक कार्यक्रम गरी चिज गुरुङ, मञ्जु वि क र हरेराम…
पालुङटारमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

पालुङटारमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली पूर्णे पिपलस्थित एक महिलालाई धारिलो हतियार प्रयोग गरी अज्ञात व्यक्तिहरूले आज राति हत्या गरेका छन्। पूर्णे पिपल स्थित २८ वर्षकी रश्मिला कुमाललाई हिजो…
शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित कोलडाँडामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २३ गते सम्पन्न भएको छ। पुर्णे पिपल युवा क्लबको आयोजना र कोलडाँडा महिला समूह तथा कोलडाँडा…
क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु

क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु

गोरखामा क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । आईतबार गोरखा नगरपालिका–१० हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा बारा, जितपुरका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको हो ।काम गर्ने क्रममा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.