बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडका ५८ लाख ६० हजार शेयर नेप्सेमा सूचीकरण: मंगलबारदेखि कारोबार सुरु हुदै
काठमाडौँ, कातिॅक २५गते, बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडले आफ्ना ५८ लाख ६० हजार कित्ता शेयरहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण गरेको छ। यसरी सूचीकरण भएका कम्पनीका शेयरहरूको कारोबार आगामी…