कन्टेनरमा अाएका ५० भारतीय प्रहरी नियन्त्रणमा
काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कन्टेनर भ्यानमा चढेर लुकिछिपी अाएका ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । काेभिड १९ का कारण देशैभर लकडाउनका कारण अावत जावत गर्न राेक लगायपछि…