तनहुँको खैरेनीटार स्थित एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँ, भाद्र ७ तनहुँको खैरेनीटार स्थित एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंक अफ काठमाडौं खैरेनीटार शाखामा कार्यरत एक जना महिला कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको…