पालुङटार ७ को पारेघाटमा झुण्डिएर आत्महत्या
गोरखा संसार २असोज, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीस्थित पारेघाटमा एकजनाले झुण्डिएर आत्महत्या गरेका छन् । पारेघाट निवासी ४२ बर्षका रमेश बि.क. घर नजिकैको जंगलको एक रुखमा…