सवारी दुर्घटना न्यनिकरणको लागि तनहुँको आँबुखेरेनी बजारमा जनचेतनामुलक कार्यक्रम
आँबुखैरेनी, १६ माघ । सवारी दुर्घटना न्यनिकरणको लागि तनहुँको आँबुखेरेनी बजारमा जनचेतनामुलक कार्यक्रमको शुभारम्भ गरिएको छ। ‘टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था विद्यालय…