Skip to main content

Gorkha Sansar

चितवनमा अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवनमा अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवन, माघ २८ देशकै सबैभन्दा ठूलो धनराशीको ‘प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७७’ चितवनमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला…
युवा व्यवसायी आलेद्वारा सामुदायिक भवन निर्माणका लागि रु.२५ हजार बराबरको जिब्सन बोर्ड सहयोग ।।

युवा व्यवसायी आलेद्वारा सामुदायिक भवन निर्माणका लागि रु.२५ हजार बराबरको जिब्सन बोर्ड सहयोग ।।

आँबुखैरेनी, २८ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजिप युवा क्लबद्वारा निर्माणधिन सामुदायिक भवनको सफल तरिकाले सम्पन्न गराउन एक सहयोगी मनले मंगलबार जिब्सन बोर्ड सहयोग गर्नुभएको छ । family cafe…
अनधिकृत बोर्ड राखेर सार्वजानिक यातायात संचालन गर्ने सवारी कारबाहीमा

अनधिकृत बोर्ड राखेर सार्वजानिक यातायात संचालन गर्ने सवारी कारबाहीमा

डिपि अधिकारी माघ २८ / डुम्रे यात्रुलाई ढाँँट, छल गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँद्धारा अनधिकृत बोर्ड राखेर सार्वजानिक यातायात संचालन गर्ने सवारी कारबाही थालेको छ । अनधिकृत…
सुरक्षित घर निर्माणका लागि ७ दिने महिला डकर्मी तालिम सम्पन्न

सुरक्षित घर निर्माणका लागि ७ दिने महिला डकर्मी तालिम सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर स्थित लप्सेमा ७ दिने सुरक्षित आवास निर्माणका लागि ७ दिने महिला डकर्मी तालिम सम्पन्न भएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण…
रामेछापमा घरमै आगलागी हुँदा एक जनाको जलेर मृत्यु

रामेछापमा घरमै आगलागी हुँदा एक जनाको जलेर मृत्यु

रामेछापको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर २ ठोसे स्थित चौरपातलका किपाले शेर्पाको घरमा गएराती आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार किपा शेर्पाकी ८०…
मन्त्रीद्वारा कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन

मन्त्रीद्वारा कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन

काठमाण्डौ २७, माघ कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नुभएको छ । आज कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा…
४ वर्षकी छात्रा बलात्कार गर्ने १३ बर्षका छात्र पक्राउ

४ वर्षकी छात्रा बलात्कार गर्ने १३ बर्षका छात्र पक्राउ

गोरखा-  जिल्लाकाे एक विद्यालय कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ…
चीनले  ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने

चीनले ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने

काठमाडौं- चीनले नेपाललाई ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने भएको छ। ‘नेपाल सरकारको अनुरोधमा चीनले नेपाललाई ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने निर्णय गरेको छ, जसबाट १ लाख ५०…
टिप्परले किचेर एक पुरुषको मृत्यु

टिप्परले किचेर एक पुरुषको मृत्यु

गोरखा २६, माघ । गोरखामा टिप्परले किचेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको दोकुर्ने भन्ने स्थानमा टिपरले च्याप्दा पाक सुलिकोट ५ ताकुमाझलाकुरीबोट घर भएका ३८ बर्षिय लालबहादुर बरामको मृत्यु…
सरकार बलात्कारी र हत्यारा जोगाउन लागि परेको भन्दै गोरखाबाट नेविसंघको ज्ञापनपत्र

सरकार बलात्कारी र हत्यारा जोगाउन लागि परेको भन्दै गोरखाबाट नेविसंघको ज्ञापनपत्र

गोरखा २६, माघ । नेपाल बिद्यार्थी संघ गोरखाले सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको आरोप लगाएको छ । संघले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको ज्ञापन पत्रमा सरकार…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.