तनहुँका किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् । अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन् । उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका…
सूचना ! सूूचना !! सूचना !!! पालुुगटार नगरपालिका र एकिकृत कृषि वहुुउद्देश्यि प्रा.लि.च्यागली पालुुगटारको सहकार्यमा पालुुगटार नगरपालिकाको वार्ड न४ वाह्रपिर्केस्थित खुुल्ला टहरामा स्थानिय कृषि उपज खाधान्न तरकारी फलफुुल दल्हन ,…
तनहुँकाे भानु नपामा शनिबार नगर उद्योग बाणिज्य संघ गठन भएकाे छ । तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले ब्यापारी…
गाेरखा, फागुन २ गते गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं.६ मा अवस्थित पूर्थाेेक प्राथमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाइ साेही विद्यालयका पूर्व विद्यार्थीहरूले शैक्षिक सामग्रीहरू तथा खेलकुद सामग्रीहरू बितरण गरेका छन् । उक्त…
समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपाल बिच जिल्ला स्तरीय पार्टी समायाेजन सहित जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समितिकाे अाैपचारिक भेला समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष…
बिहिबार गोरखामा भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । गोरखा आँबुखैरेनी सडकको नौ किलो सडकखण्डमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा अजीरकोट गाउँपालिका ३ हंशपुरका ३२ बर्षका केशव…
गोरखा सदरमुकाममा बिहिबार सम्पन्न सेभेन ए साइड फुटवल प्रतियोगितामा चाइनिज धारा फेमेली क्लब विजयी भएको छ । हरमटारीको खेलकुद मैदानमा सम्पन्न फाइनल खेलमा हरमटारी क्लबलाई २-० को गोल अन्तरले हराउदै…
भानु नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय दमौलीलाई जानकारी एवं मुलक सन्देश भएका ट्राफिक सचेतना बोर्ड वितरण गरेको छ। भानु नगरपालिकको सेवा कार्यलय भानु १ भन्सारमा आज एक कार्यक्रमका बीच नगरपालिकाका…
पालुङ्टार नपा अन्तर्गतका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता भइ जनता समाजवादी पार्टी वडा कमिटि गठन गरिएकाे छ। प्रत्येक वडाका विभिन्न स्थानमा भएका भेलाले वडा पार्टी…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको जनाउँदै सो समूह गत…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.