कार्यवाहक प्रधानमन्त्री सिंहको टोलीले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग भेट गर्ने
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग भेट गर्ने भएको छ। शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको छ। ‘हामीलाई सरकारको तर्फबाट…