अखिल क्रान्तिकारी गोरखाको २० औं जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा पाण्डे
गोरखा १, असोज । नेकपा (माओवादी केन्द्र) निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको अध्यक्षमा विष्णु पाण्डे चयन हुनुभएको छ । शुक्रबार सम्पन्न भएको संगठनको २० औं जिल्ला सम्मेलनबाट पाण्डे…