Skip to main content

Gorkha Sansar

गोरखाका एसपी  खनाल सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागमा सरुवा

गोरखाका एसपी खनाल सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागमा सरुवा

गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालको सरुवा भएको छ भने नयाँ प्रहरी प्रमुखका रुपमा एसपी केदार खनालले आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले गोरखामा एसपी रहेका शेखर खनाललाई सम्पत्ति…
गैर सरकारी संस्था गोरखाको अध्यक्षमा पुनः श्रेष्ठ सर्व सम्मत

गैर सरकारी संस्था गोरखाको अध्यक्षमा पुनः श्रेष्ठ सर्व सम्मत

गोरखा  । गैर सरकारी संस्था गोरखाको अध्यक्षमा पुनः सिताराम श्रेष्ठ सर्व सम्मत निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाममा आयोजित ११औं साधारण सभा तथा ५औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्व सम्मत निर्वाचित…
जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान ज्ञवाली माघ महिनाकाे उत्कृष्ट प्रहरी घाेषित

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान ज्ञवाली माघ महिनाकाे उत्कृष्ट प्रहरी घाेषित

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरी कर्मचारी मध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने गरिएकोमा माघ महिनामा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीको…
घैरूङमा प्रहरी चाैकी स्थापना

घैरूङमा प्रहरी चाैकी स्थापना

गाेरखा। पालिकाकाे केन्द्रमा आज प्रजातन्त्र दिवसकाे अवसर पारी प्रहरी चाैकी उद्घाटन भएकाे छ । गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शँकरहरी आचार्यले आज चाैकी उद्घाटन गरेका हुन् । स्थानीय कुल बहादुर…
शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनी पुरस्कृत

शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनी पुरस्कृत

शिक्षा पत्रकार समूहले २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा बिहीबार ‘शिक्षा पत्रकारिता पुरस्कार–२०७८’बाट कान्तिपुरकर्मी सुदीप कैनीलाई पुरस्कृत गरेको छ ।गोरखा स्थायी घर भएका उनलाई पत्रकारिताको माध्यमबाट शिक्षा…
नाम्जुङ हुक्का गाउँका सात घरमा तोडफोड तथा लुटपाट

नाम्जुङ हुक्का गाउँका सात घरमा तोडफोड तथा लुटपाट

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङ हुक्का गाउँका सात घरमा तोडफोड भएको छ । मंगलवार राती अपरिचित ब्यक्तिले स्थानीय लिलाप्रसाद ढकालको घरबाट ४५ हजार बरावरको सुनको गहना, भरतमान सिंह…
MCC काे बिराेधमा अाज नेपाल बन्द

MCC काे बिराेधमा अाज नेपाल बन्द

फागुन ४ काठमाडौं, ३ फागुन । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी फागुन ४ गते संसदमा टेबुल गर्ने तयारी गरे सँगै पाँच वामपन्थी पार्टीहरुले फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका…
तनहुँकाे बिमलनगर चुनपहरामा विश्वकर्मा बाबाकाे मुर्ति स्थापना

तनहुँकाे बिमलनगर चुनपहरामा विश्वकर्मा बाबाकाे मुर्ति स्थापना

फागुन २, तनहुँ । तनहुँकाे बिमलनगर चुनपहरामा विश्वकर्मा बाबाकाे मुर्ति स्थापना गरिएकाे छ । पृथ्वीराजमार्गकाे बिमलनगर र नयाँपुलकाे बिच भागमा पर्ने अत्यन्तै रमणीय स्थलकाे रुपमा परिचित चुनपहराकाे आकर्षक स्थलमा विश्वकर्मा…
बिरूवाटारमा ग्लाेबल अाईएमई काे बैंकिङ सेवा शुरू

बिरूवाटारमा ग्लाेबल अाईएमई काे बैंकिङ सेवा शुरू

गोरखाको पालुङ्गटार ७स्थित विरुवाटार बाट ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा शुरू गरिएको छ। आईतबार पालुङ्गटार नगरपालिकाका मेयर दिपक बाबु कडेलको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच बैकको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.