अध्यक्ष पदमा अाेली र रावलकाे भीडन्त हुने ःरावलले दिए उम्मेदवारी

चितवन ।

नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशित भएकाे छ ।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको हो । जसमा अध्यक्ष पदका लागि अछामका भीम रावल र झापाका खड्ग प्रसाद ओलीले उम्मेदवारी दिएका  छन् । निर्वाचनका लागि तयारी भइरहेकाे समितिले जनाएकाे छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker