कार्यक्रमका अर्का अतिथि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले राष्ट्रपति केपी ओलिको कारिन्दा जस्तो बने पछि आफूहरु अदालत जानु परेको बताए । आउँदो चुनावमा गठबन्धनले नै चुनाव लड्ने पनि उनले खुलासा गरे ।
ठाकुर घिमिरेको अध्यक्षतामा गोदावरी नगर कमिटि गठन गरिएको छ । उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन, सचिवमा राजन महर्जन रहेका छन् ।
कार्यक्रममा अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, बागमति प्रदेशका साम्सद माधव प्रसाद पौडेल, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापा, केन्द्रीय कमिटि सदस्य अमृत नाथ तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।