सिद्ध प्राथमिक विद्यालयको नया ब्याबस्थापन समिती गठन

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं८ स्थित  श्री सिद्ध प्राथमिक विद्यालयको नया ब्याबस्थापन समिती गठन भएकाे छ । दल बहादुर तामाङकाे अध्यक्ष्ातामा ९ सदस्यीय समिति गठन गरिएकाे बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र वावु श्रेष्ठले जानकारी दिनुभयाे ।
समितिकाेे सदस्यहरूमा ईश्वर वहादर योगी,निरि माया तामाङ,  गोरी तामाङ, सिता परियार,  कमला नेपाली,  तिल माया वाचे रहेका छन । त्यस्तैै  शिक्षक प्रतीनिधिमा ईश्वर प्र. शर्मा र सदस्य र सचिवमा प्रधानाध्यापक  ज्ञानेन्द्र वावु श्रेष्ठ रहेका छन ।      नन्द बहादुर वाचेेेेेेेकाेे अध्यक्षतामा ५ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेेेेकाे छ, जसमा

सदस्य- भरत सुनार
सदस्य- वल वहादुर नहकी
सदस्य- मिना परियार
शिक्षक प्रतीनिधि- माया गुरुङ    रहेका   छन।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.