गोरखा जिल्लाको पालुङटार नगरपालिका–३ भण्डारथोक मा पालुङटार नगरपालिकाको “गरिबी निवारणका लागि लघु उद्यम विकास” कार्यक्रम (मेड्पा) अन्तर्गत आफ्नो व्यवसाय सचेतना, व्यवसाय शुरु तथा लैंगिक समानता तथा सामाजिक समावेशिकरण तालिमको समुद्घाटन गर्दै पा.न.पाका मेयर ई. दिपक बाबु कंडेलले भेलामा सहभागी “मखमलि महिला समूह” का सदस्यहरुलाई पुरुष मात्र नभई महिलाले पनि उद्यम बाट देसको गरिवी हटाउन सक्ने बताउनुभयो । सामूहिक रुपमा खेति गरि आफ्नो उत्पादन बढाउनु पर्ने , लोकल उत्पादनलाई व्यवसायमा रुपान्तरण गरी आयआर्जनमा बृद्धि गर्न सकिने कुरामा जोड दिनुभयो । उत्पादनलाई बजारको समस्या हटाउन अब छिट्टै “साझा सुविधा केन्द्र” भवनको निर्माण गरिने बताउनुभयो ।
थप समाचार
-
मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न
गोर्खा संसारSeptember 21, 2026आँबुखैरेनी, ४ असोज— तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित श्री मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन शनिबार ... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 20, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 19, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
पालुङटार नगरपालिकामा भूमि व्यवस्थापन सेवा शुभारम्भ
गोर्खा संसारSeptember 18, 2026पालुङटार नगरपालिकामा भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले भूमि व्यवस्थापन सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिक... -
पालुङटारमा डाँका–चोरीमा संलग्न रहेको आरोपमा दुई युवा पक्राउ
गोर्खा संसारAugust 15, 2026गोरखा । गोरखाको पालुङटार नगरपालिका क्षेत्रमा पैदलयात्रु तथा सर्वसाधारणलाई लुटपाट तथा चोरी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गत साउन ५ गते राति करिब... -
वन संरक्षणमा उत्कृष्ट कामको कदर : डिभिजन वन कार्यालय उदयपुर गणेश शाही संरक्षण पुरस्कारको तेस्रो स्थानमा
गोर्खा संसारAugust 11, 2026उदयपुर — वन संरक्षण, संवर्द्धन तथा दिगो उपयोगसँगै वातावरणीय सन्तुलन र जैविक विविधता संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै डिभिजन वन कार्यालय, उदयपुर गणेश शाही संरक्षण पुरस्कारअन्...