५ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित माझिगाउँकी एक बालिकाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् ।
स्थानीय जीवन ज्योति मा.बि.मा अध्ययनरत छात्रा करिना कुमालले हिजो दिउँसो करीब १२ बजेतिर घरमै भुण्डिएर आत्महत्या गरेको हुनसक्ने अस्थायी प्रहरी पोष्ट बिरुवाटारले जानकारी दिएको छ ।
दिउँसोको समयमा घरमा भाइसँगै बसेकी कुमालले आत्महत्या गरेको थाहा पाए लगत्तै छिमेकीलाई खबर गरेको र स्थानीयले प्रहरीलाई खबर गरिदिएको बताइएको छ । उनको बाबु भने बाख्रा चराउन जानुभएको र आमा काम गर्न गएको समयमा घटना भएको बताइएको छ ।
कुमालको शब हिजो नै पोष्टमार्टमको लागि गोरखा पठाइएको थियो ।
थप समाचार
-
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
जेन–जी विद्रोहको स्मरण गर्दै “वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न” नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 8, 2026अध्यक्ष कञ्चनको दाबी– ‘जनविद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार हुन सकेन’ काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोह... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
चेपेघाटमा बेपत्ता १० जनाको कुशको शव बनाई सामूहिक अन्तिम संस्कार, नामावलीसहित
गोर्खा संसारSeptember 5, 2026शवसमेत प्राप्त नभएपछि प्रतीकात्मक दाहसंस्कार; आफन्तजन भावविह्वल, पालुङटार शोकमा By : प्रेम कोइराला पालुङटार, गोरखा — भदौ ५, २०८३ गोसाइँकुण्ड जाने क्रममा भएको दुर्घटनामा परी ज्यान... -
लिगलिगकोटमा तीनदिने तान्त्रिक अनुष्ठान : रसुवा बाढीमा ज्यान गुमाएकाको आत्माशान्ति र बेपत्ताको खोजीका लागि प्रार्थना
गोर्खा संसारSeptember 5, 2026भाद्र १९, पालुङटार, गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका व्यक्तिहरूको आत्माको शान्तिको कामना, बेपत्ता भएकाहरूको सकुशल खोजी तथा घाइतेहरूको शीघ्र स्व... -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा च्याङ्लीमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 4, 2026गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा गोरखाको पालुङटार नगरपालिका–७, च्याङ्ली बिरुवाटारमा १८ गते साँझ मैनबत्ती प्रज्वलनसहित श्रद्...