गोरखामा कोरोना संक्रमित युवकले गरे झुण्डिएर आत्महत्या

गोरखा, १६ बैशाख ।

गोरखा नगरपालिका–१४  स्थित याङकोटमा घरमै आइसोलनमा बसेका एक कोरोना संक्रमितले आत्माहत्या गरेका छन्  । भारतबाट फर्किएर संक्रमण पुष्टी भएपछि आइसोलेसनमा बस्दै आएका ३६ बर्षका सुब्बा उप्रेतीले आफै बसेको कोठा भित्र झुण्डिएर आत्माहत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

संक्रमित युवकले कोठामा भित्र राती सलको पासो लगाएर भुण्डिएको अबस्था मृत फेला परेको उहाँको भनाई छ । गएकोे चैत २६ गते नेपाल आउनु भएका उहाँलाई बैशाख १० गतेमात्र कोरोना संक्रमणको पुष्टी भएको थियो ।

युवकमा कोरोना पुष्टी भएपनि परिवारका सवै सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वांब परीक्षणका लागि पठाइएका परिवारका अन्य सदस्यहरुमा पनि संक्रमण पुष्टी भएपनि युवक मानसिक तनावमा परेको हुनसक्ने आंशका प्रहरीले गरेको छ । युवक भारतको एक कपडा कारखनामा काम गर्दैै आउनु भएको थियो ।

nagariksawal

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.