पालुङटार नगरपालिका वडा नं २ को भौगोलिक अवस्थाको कारण वडाका सम्पुर्ण नागरिकलाई आधारभुत स्वास्थ्य सेवाबाट पनि बन्चित हुनु परेको अवस्थालाई मध्य नजर गरी वडा नं २ को चाँपाभञ्ज्याङमा शहरी स्वास्थ्य केन्द्रको कार्यालय स्थापना र सेवा प्रवाहको सुभारम्भ एक कार्यक्रम विच नगर प्रमुख विवश चिन्तनले ज्युले आज उद्धघाटन गर्नु भयो । साथै पालुङटार नगरपालिका वडा नं ३ डुम्रेडाँडामा पनि शहरी स्वास्थ्य केन्द्रको उद्धघाटन गर्नु भयो । वडा नं ३ मा नगरपालिका स्वास्थ्य शाखा अन्तर्गतको आपपिपल अस्पताल रहेको र उक्त संस्थाले सम्पुर्ण वडा ३ भरिका वडाबासीहरुको आधारभूत स्वास्थ्य सेवा दिन कठिनाई भएकोले वडाबासिहरुको लागि स्वास्थ्यको हकलाई सुनिश्चित गर्न कार्यालय स्थापना गरि सेवा प्रवाहको सुरुवात गरिएको भन्दै नगरबासीको स्वास्थ्यको विषयमा नगरपालिका सचेत रहेको समेत नगर प्रमुख ज्युले बताउनु भयो । सम्वन्धीत वडाको वडा अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, आँपपिपल अस्पतालका मेडिकल सुपरिटेन्डेन, जनप्रतिनिधिहरु र वडावासीहरुको उपस्थिति रह्यो ।
थप समाचार
-
अर्थतन्त्र सुस्त तर प्रगतिपथमा भएको अर्थसचिव उपाध्यायको दावी
गोर्खा संसारSeptember 20, 2026काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपम... -
तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ
गोर्खा संसारSeptember 20, 2026कास्की, ३ असोज । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरूको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका कार्यकारी सम्पाद... -
सिरान्चोकमा बुलेरो दुर्घटना : ८२ वर्षीय लालु थापाको मृत्यु, ८ जना घाइते
गोर्खा संसारSeptember 20, 2026गोरखा । सिरान्चोक गाउँपालिकामा डबल क्याब बुलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन्। सिरान्चोक गाउँपालिका–अन्तर्गत भच्चेक–सिम्लेबाट चोरकाटेत... -
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
जेन–जी विद्रोहको स्मरण गर्दै “वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न” नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 8, 2026अध्यक्ष कञ्चनको दाबी– ‘जनविद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार हुन सकेन’ काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोह... -
चेपेघाटमा बेपत्ता १० जनाको कुशको शव बनाई सामूहिक अन्तिम संस्कार, नामावलीसहित
गोर्खा संसारSeptember 5, 2026शवसमेत प्राप्त नभएपछि प्रतीकात्मक दाहसंस्कार; आफन्तजन भावविह्वल, पालुङटार शोकमा By : प्रेम कोइराला पालुङटार, गोरखा — भदौ ५, २०८३ गोसाइँकुण्ड जाने क्रममा भएको दुर्घटनामा परी ज्यान...