जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौं । जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । गीतका एरेजर उदय राज पौडेल हुन् ।महिलाहरुको महान पर्व हरितालिका तिजमा मंहगीले नेपाली चेलीलाई पारेको प्रभावलाई चित्रण गरेको छ ।

‘मंहगी ले मार्यो बरि लै ’ गीतलाई गायिका, मोडल तथा समाजेसेवी जेनिशा गौतमले निर्माण गरेकी हुन् । हाल जेनिशा अष्ट्रेलियामा बस्दै आएकी छिन् । उनि बिदेशमा रहेरमा पनि नेपाली गीतसंगीतमा टेवा पुर्याउदै आएकी छिन् ।

जेनीशा गौतम बिभिन्न गीतमा गायन तथा मोडलिङ्ग सहित कलाकारितामा परिचित छिन् । त्यस्तै सामाजिक एबम परोपकारी कार्यहरु पनि गर्दै आएकी छिन् । पवन सुसिलिङ्गको छायाँकन तथा सम्पादन तथा दिपक आचार्यको निर्देशन भिडियोमा रहेको छ । ‘मंहगी ले मार्यो बरि लै ’ गीतको भिडियोमा सामरिका ,स्मारिका , विनु अधिकारी र रश्मी पाण्डेको अभिनय रहेको छ । साथमा बाल कलाकारहरु काव्या बास्कोटा र कृलाभा बास्कोटाको समेत अभिनय देख्न सकिन्छ ।

‘मंहगी ले मार्यो बरि लै ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु

गोरखामा क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । आईतबार गोरखा नगरपालिका–१० हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा बारा, जितपुरका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गाेरखाली चेली डा. अम्बिका अर्यालको मुक्तकसङ्ग्रह “भावदीप” को विमाेचन

नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको २०८१ असोज १७ गते घटस्थापनाका दिन काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस

सबै पढनुहोस »
समाचार
गोर्खा संसार

मोटरसाईकल दुर्घटना परी १ जनाको मृत्यु

गोरखा, असाेज १७ गोरखा अाँबुखैरेनी सडकखण्ड अन्तर्गत गाेरखा न.पा. वडा नं.९ ठिगुरेस्वाँरामा माेटरसाइकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा गाेरखा जिल्ला

सबै पढनुहोस »
Breaking 1
गोर्खा संसार

गोरखामा यात्रु सहायता कक्षहरु स्थापना

प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाईमध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक

सबै पढनुहोस »
खेलकुद
गोर्खा संसार

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

असोज १५, पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.