कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् || लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
यसै सन्दर्भमा लोक दोहोरी गायक एवम् सर्जक गणेश अधिकारी र देवि धर्ति मगरको सुमधुर स्वरमा सजिएको निकै मार्मिक गित “देऊ न राधा देऊ” भखर्रै बजारमा आएको छ | जसमा लोक तथा दोहोरी गायक सर्जक गणेश अधिकारीको उत्कृष्ट लय शब्द सृर्जना रहेको पाईन्छ || गित निकै उत्कृष्ट रहेको छ भने केहि आमाबुवाबाट एक्लिनु परेको चेलिको व्यथा गितबाट झल्काईएको छ ||
गित
देऊ न राधा देऊ
एक्लै आशु नवगाऊ मलाई आधा देऊ
केटा :- रुन हुन्न शत्रुको अघि
कस्को छ र सोचे झै जिन्दगी
केटी :- रुन्छे मुख छ ठाडो शिर झुक्छ
रोए आखा न रोए मन दुख्छ
पछिल्लो समयकि व्यस्त निर्देशिका स्मृति तिमिल्सिना गुरुआमाले उक्त गितलाई निर्देशन गर्नुभएको | पछिल्लो समयका चर्चित नायक मोडेल आशिर प्रताप जग र मोडेल कुशुम गाहा मगरको निकै मर्मस्पर्शी अभिनय रहेको छ | भिडियो निकै उत्कृष्ट वनेको छ | जसमा राजेश घिमिरेले छायाकंन ड्रोन र अमृत चापागाईले सम्पादन गर्नु भएको छ || भने गितको बजार व्यवस्थापन योग्सना डिजिटलले गरेको छ |
गिक्त गितलाई Yogsana Digital को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ |
गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ||
गितले सबैको मन जितोस् शुभकामना