लाप्राकमा हिउँ पर्न शुरू

गाेरखा,                                                                           गाेरखाकाे नमुना बस्ती लाप्राकमा हिउँ पर्न थालेकाे छ । ३/४ दिनदेखि हिउँ पर्न थालेपछि जाडाे बढन थालेकाे लाप्राकबाट गंगा गुरूङले जानकारी दिनुभयाे । NRN ले भुकम्प पछि लाप्राकमा 572 घर एउटै प्रकारकाे बनाईदिएकाे छ  ।उक्त घर तथा बस्ती हेर्न र हिउँ  खेल्न मानिसहरू त्यहाँ पुग्ने गर्दछन ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.