च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाकाे नवाैं बार्षिक साधारणसभा सम्पन्न्

गाेरखा, ८ फागुन ।

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाकाे नवाैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न साे सभामा प्रमुख अतिथिकाे रूपमा बाेल्दै पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपक बाबु कंडेलले श्रम,सीप र उत्पादन बेच्न सकेमा मात्र सम्बृद्दी गर्न सकिने हुँदा उत्पादनमुखी हुनेपर्नेमा जाेड दिनुभयाे ।

कार्यसमितिका सदस्य काेपिला कुमालले स्वागत गर्नुभएकाे साे सभामा काेषाध्यक्ष इश्वर कुमार श्रेष्ठले अार्थिक प्रतिबेदन पेश गर्नुभएकाे थियाे भने सचिव गणेशलाल श्रेष्ठले अागामी बर्षकाे लागि प्रस्तावित याेजनाहरूसहितकाे प्रतिबेदन तथा अध्यक्ष श्रेष्ठले संस्थाकाे गतिबिधी सहितकाे प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष रण बहादुर गुरूङ, सल्लाहाकार भरतराज पाण्डे लगायतकाले मन्तव्य राखेका थिए ।

साथै साधारणसभाकाे अवसरमा संस्थाका जेष्ठ सदस्य शिवकुमार श्रेष्ठ र एस इ इ परीक्षामा उत्कृष्ट अंक ल्याउने पूजन परियार र कञ्चन परियारलाइ सम्मान गरिएकाे थियाे ।

 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.