गोरखा संसार
१७ कार्तिक, गोरखा ।
दुुवै मृगौला पिडित गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ निवासी गीता कमरको सहयोगको लािग जापानबाट सुवास बस्ताकोटीको पहलमा ५६,१०९ जापानी ऐन उठाएर पिडित समक्ष पुर्याएका छन् ।
कमरको उपचारको लागि खर्च अभाव भएको खबर पाएसँगै बिभिन्न ठाउँहरुबाट सहयोग रकम जुटाउने प्रयास भइरहेको अवस्थामा सोही वडा निवासी सुवास बस्ताकोटीले स्वतस्फूर्त रुपमा जापानबाट पनि सहयोगको लागि अपिल गरेका थिए । अभियान शुरु गरेसंगै सहयोगीहरुबाट प्राप्त रकम गीताको कमरकी आमा धन कुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खातामा पठाइसकिएको साथै उनीहरुले रकम सहयोग गर्नेहरुको नामावली समेत सार्वजनिक गरेको बस्ताकोटीले जानकारी दिएका छन् ।
सेवा नै धर्म हो भन्ने मान्यताअनुरुप यस्तो प्रतिकूल अवस्थामा पनि बिदेशमा रहेका व्यक्तिहरुसँग रकम जम्मा गरी पठाइएको बस्ताकोटी बताएका छन् ।
बिगत लामो समयदेखि दुवै मृगौलामा समस्या भएपश्चात उपचार गराइरहनुभएकी गीता कमरको उपचारको सहयोगको लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले कमरकी आमा धनकुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खाता नं.ज्ञण्घण्ज्ञज्ञण्टडडद्दडडठण्ण्ण्ण्ण्ज्ञ मा जम्मा गरेर सहयोग गरिदिन पनि सकिनेछ ।
बस्ताकोटीले जापानबाट उठाइएको रकम र सहयोगीहरुको बिबरण ः
Subas bastakoti 10000yen
Susil koirala 5000yen
Prakash shrestha 3000yen
Dhurba adhikari 2000yen
Saran bhatta 1000yen
Madan thapa 3000yen
raju chhetri 1000yen
Sujan baniya 2000yen
Pradip baniya 2000yen
Baburam poudel 3000yen
Subodh bhatta 2000yen
Kiran vanja 5000yen
Birat khanal 3000yen
Manoj amgain 2000yen
Nabaraj pandit 2000yen
Binod poudel 2000yen
Sontosh gc 2000yen
Everest hala food 2000yen