बैंकका एक महिला कर्मचारीमा काेराेना संक्रमण देखिएपछि डुम्रेमा बैंकहरू बन्द हुने

तनहूँ

भाद्र १४

बन्दिपुर गाउँपालिकाको वडा न १ स्थित डुम्रेमा रहेको गरिमा बिकास बैकका एक महिला कर्मचारीमा कोरोना पुष्टि भएसगै सुरक्षा र सतर्कताको लागी भन्दै गरिमा बैक र बन्दिपुर स्थित ग्लोबल आइ एम ई बैक समेत सिल गर्न बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले  आकस्मिक निर्देशन दिनुभएकाे छ ।

यसबारे अन्य थप  निर्णय भोलि सोमबार हुने बताइएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.