छिमेकमा संक्रमण बढेपछि गाेरखा जिल्ला प्रशासन कार्यालयले सिमा नाका कडा गर्न निर्देशन

गाेरखा

गाेरखाकाे छिमेकी जिल्ला तथा अन्य स्थानहरूमा काेराेनाकाे संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालय गाेरखाले सिमा नाका कडाइ गर्न सिमा नाका भएका पालिकाहरूलाइ निर्देशन दिएकाे छ ।

जिल्लामा संक्रमण न्युन भएपनि सिमा नाका समयमा कडा गर्न सकिएन भने संक्रमण दर बढन सक्ने भन्न्दै नाका कडा गर्न लागिएकाे जनाइएकाे छ ।

अन्य जिल्लाबाट भित्रिने नाका भएका गाेरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका, अारूघाट र गण्डकी गाउँपालिकालाइ सिमा नाका कडाइ गर्न निर्देशन सहितकाे पत्र लेखिएकाे हाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.