कुरिनटार : बिश्वब्यापी रुपमा फैलिदैँ गएको कोरोना प्रकोप न्यूनीकरण गर्ने उद्देश्यले देश लक डाउन गरिदा चितवनको इच्छाकामना गाउँपालिकाबाट अन्यन्त्र गई फसेका मजदुर हरुको उद्दार कार्य सुरु भएको छ।
Facebook Comments Box
कुरिनटार : बिश्वब्यापी रुपमा फैलिदैँ गएको कोरोना प्रकोप न्यूनीकरण गर्ने उद्देश्यले देश लक डाउन गरिदा चितवनको इच्छाकामना गाउँपालिकाबाट अन्यन्त्र गई फसेका मजदुर हरुको उद्दार कार्य सुरु भएको छ।
महामारिको रुपमा फैलदैँ गएको कोभिड १९ कोरोना भाइरसको कारण विश्व नै अप्ठेरो अवस्थामा रहेको बेला नेपालले पनि उक्त भाइरसबाट आफ्ना जनतालाइ जोगाउन गत ११ गते बाट पुरै देश लक डाउन गरेको छ। देश लक डाउन भए पछि इच्छाकामना गाउँपालिका स्थायी बासिन्दाहरु जो कामको शिलशिलामा बाहिर फसेका छन उनिहरुको उद्दार गर्न लागिएको हो।
पर्वत जिल्लाको समुन्द्र कंस्ट्रक्सनमा काम गर्दै आएका इच्छाकामनाका २३ जना मजदुरहरुलाई इच्छाकामना गाउँपालिकाको पहलमा सवारी तथा कागजपत्र मिलाइ आज उद्दार गर्न लागिएको गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष/ कार्यकारी सम्पादक: रविन्द्र कंडेल
व्यबस्थापक: विमला खनाल
मनोरन्जन: कबिराज ढकाल
बालसाहित्य: रबिना कंडेल
बिज्ञापनको लागि:
+९७७-९८०४१३४६२०
Mail Us:
[email protected]
Allright Reserve | Copyright 2024 | Powered by Bijay Kumal Pvt. Ltd.
© Copyright 2024 gorkhasansar.com. | Gorkha Sansar Media Pvt. Ltd. All rights reserved. Powered by Ecommerce Sathi