दुखद खबर: पालुङटारकाे मिनि मार्टमा अागलागी

गाेरखाकाे पालुङटारमा रहेकाे एकमात्र सुविधासम्पन्न गुरूङ मिनिमार्टमा अागलागी भएकाे छ । गएराती करिब १२:३० बजेकाे समयमा बिद्युत सर्ट भई अागलागी भएकाे बताइएकाे छ । अागलागीबाट ठुलाे क्षति भएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.