अन्तरटाेलस्तरीय भलिबलकाे उपाधी मिलनटाेललाई

गाेरखा

बिजया दशमीकाे अबसरमा पालुङटार नगरपालिका वडा नं ८ स्थित मिलन टाेलबिकास संस्थाले महानवमीका दिन अायाेजना गरेकाे भलिबल प्रतियोगितामा  अायाेजक मिलन  टाेल प्रथम भएकाे छ ।
टाेल बिकास संस्थाका अध्यक्ष इच्छाकाजी श्रेष्ठको सभापतित्वमा  सम्पन्न प्रतियाेगितामा वडा नं ८ का वडाध्यक्ष हाेप बहादुर नेपालीले प्रमुख अतिथिकाे रूपमा उदघाटन गर्नुभएकाे थियाे ।
पालुङटार ८ काे रेडमड ईङलिस बाेर्डङ स्कुलकाे प्राङ्गणमा कार्यक्रम सञ्चालन भएकाे थियाे ।
भलिबल प्रतियाेगितामा प्रथम हुने मिलनटाेल  ले बाेका र प्रमाणपत्र प्राप्त गरेकाे छ । त्यस्तै दाेश्राे हुने  सागछर्ने टाेल  ले नगद रू.७००० र प्रमाणपत्र प्राप्त गरेकाे छ । प्रतियोगितामा वडा नं ८ भित्रका ७ टिमकाे सहभागिता रहेकाे थियाे ।
साेही अबसरमा बालबालिकाहरूकाे बेलुन फुटाई, अभिभावकहरूका लागि घैंटाे फुटाई, भाले छाेपाई सहित बिबिध सांस्कृतिक कार्यक्रम समेत अायाेजना गरिएकाे थियोे । रामचन्द्र अाेलियाले घैंटाे फुटाएका थिए भने कल्याण अालेले भाले छाेपेका थिए ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.