अन्तरटाेलस्तरीय भलिबलकाे उपाधी मिलनटाेललाई

गाेरखा

बिजया दशमीकाे अबसरमा पालुङटार नगरपालिका वडा नं ८ स्थित मिलन टाेलबिकास संस्थाले महानवमीका दिन अायाेजना गरेकाे भलिबल प्रतियोगितामा  अायाेजक मिलन  टाेल प्रथम भएकाे छ ।
टाेल बिकास संस्थाका अध्यक्ष इच्छाकाजी श्रेष्ठको सभापतित्वमा  सम्पन्न प्रतियाेगितामा वडा नं ८ का वडाध्यक्ष हाेप बहादुर नेपालीले प्रमुख अतिथिकाे रूपमा उदघाटन गर्नुभएकाे थियाे ।
पालुङटार ८ काे रेडमड ईङलिस बाेर्डङ स्कुलकाे प्राङ्गणमा कार्यक्रम सञ्चालन भएकाे थियाे ।
भलिबल प्रतियाेगितामा प्रथम हुने मिलनटाेल  ले बाेका र प्रमाणपत्र प्राप्त गरेकाे छ । त्यस्तै दाेश्राे हुने  सागछर्ने टाेल  ले नगद रू.७००० र प्रमाणपत्र प्राप्त गरेकाे छ । प्रतियोगितामा वडा नं ८ भित्रका ७ टिमकाे सहभागिता रहेकाे थियाे ।
साेही अबसरमा बालबालिकाहरूकाे बेलुन फुटाई, अभिभावकहरूका लागि घैंटाे फुटाई, भाले छाेपाई सहित बिबिध सांस्कृतिक कार्यक्रम समेत अायाेजना गरिएकाे थियोे । रामचन्द्र अाेलियाले घैंटाे फुटाएका थिए भने कल्याण अालेले भाले छाेपेका थिए ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पालुङटार नगरपालिका ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, गाेरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएस बालग्राम गण्डकी को आयोजना तथा पालुङटार नगरपालिका वडा नं. ७ को

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किए

काठमाडौं- चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.