Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
जिप र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

जिप र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

गाेरखा ।

आँबुखैरेनी गोरखा सडक खण्डको गोनपा १३ मझुवा प्रहरी चौकी नजिकै बोलेरो जिप र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ ।

दुर्घटनामा परी घाईते मोटरसाईकल चालक गोरखा नगरपालिका वडा नम्बर ७ बतासेका १८ वर्षिय आशिष बस्यालको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

गोरखाबाट खैरेनी जाँदै गरेको ग २ च २२९१ नम्बरको बोलेरो जिप र खैरेनीबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटसाईकल दुर्घटनामा परेको थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.