गाेरखा, पुस १७
अाेशाे कैलाश ध्यान केन्द्र पालुङटार नगरपालिका वडा नं ७ मा नगरप्रमुख दिपक बाबु कंडेल काे प्रमुख अातिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बाेल्दै नगरप्रमुख कंडेल ले अाेशाेका ध्यान र याेगाले मानिसकाे मनमा शान्ति र अानन्द प्राप्त हुने बताउनुभयो ।
कार्यक्रममा मित्रता मा.वि. का प्रधानाध्यापक सरिता अधिकारी, प्रगति महिला समुह याम्पा की अध्यक्ष रिता तिवारी, गाेरखा संसार मिडिया प्रा.लि का सञ्चालक रबिन्द्र कंडेल लगायतकाले मन्तब्य राखेका थिए ।
ध्यान केन्द्रका संस्थापक स्वामी सुवास थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन सुरेन्द्र बाेगटीले सञ्चालन गर्नुभएको थियाे ।
ध्यान केन्द्रमा स्वामी याेगानन्दले याेगाकाे महत्त्व का साथै तनाव ब्यबस्थापन का तरिकाहरूकाे बारेमा बताउनुभएको छ ।
अाेशाे कैलाश ध्यान केन्द्रमा तनाब ब्यबस्थापन कार्यक्रम
Facebook Comments Box