Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
चितुवाकाे अाक्रमणबाट १३ बर्षका बालक घाइते

चितुवाकाे अाक्रमणबाट १३ बर्षका बालक घाइते

गोरखा, ३ भदौ ।

चितुवाको आक्रमणबाट पालुङ्टार नगरपालिका ९ सेराका एक बालक घाइते भएका छन् । साबिक मिरकोट गाविस ८ सेराका १३ बर्षका बिक्रम बिक चितुवाको आक्रमणबा घाइते भएका  एक स्थानीयले जानकारी दिए ।

साँझपख गाउँलेको चितुवाले बालकलाई भेटेपछि अचानक आक्रमण गरेर शरीर भरि छियाछिया बनाएको छ।

‘टाउको, ढाड र देब्रे हात छियाछिया बनाएको छ’, । ’ गाउँलेले हल्लाखल्ला गरेपछि चितुवा भागेको र बालकको अबस्था खतरामुक्त रहेको स्थानीयले  बताएका छन् ।

घाइते बि.क.लाइ उपचारका लागि गाेरखा अस्पताल लगिएकाे छ ।

घाइते बालक मिरकाेट माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.