गाेरखा संसार
बैशाख १८, काठमाण्डाै
काेराेना भाइरस देखिएसंगै थर्मल गन काे माग बढिरहँदा कालाेबजारी गर्दै गर्दा पक्राउ परेका सुरज अग्रवाल अाज धराैटीमा रिहा भएका छन ।
जिल्ला अदालत काठमाण्डाैकाे अादेशबाट २५ लाख ५० हजार रूपैयाँ धराैटीमा रिहा भएका छन् ।
शंकर गुप्रका निर्देशक शुलभ अग्रवाल कालाबजारी गर्दागर्दै रंगेहात पक्राउ परेपछि सरकारले अवैतानिक दुतका सुविधासमेत खोसिदिएको छ।